भर्जिन हो कि होईन आँफै बुझ्नुस्: जमुना जोशी

लमजुङ्को जन्म थलो र काठमाडौंको कर्म थलोको रुपमा लिने गरिकी २४ बर्षीय गायिका जमुना जोशी साङितिक क्षेत्रमा कुनै नौलो नाम होईन । तर उनको परिचय गायिका मात्र पनि होईन उनी लमजुङ् जेसिजकी सस्थापक अध्यक्ष पनि हुन् त्यसैले जमुनालाई यो क्षेत्रकाले पनि स्पस्ट सँग चिन्न सक्छन र लम्जुङ जेसिजमा उनको योगदान पनि रहेको छ । जेसिज सँगै संगीतलाई पनि निरन्तरता दिदै आएकी जमुनाले २ बर्ष अगाडि सबैलाई गायिका भएकी छु आफ्ना गीत सुनिदिनुहुन भनेर निमन्त्रणा पनि गरिन् निमन्त्रणा एल्बमबाट ।
पहिलो एल्बमकै सफलता सँगै धेरै कन्सर्ट तथा सास्कृतिक कार्यक्रममा पनि व्यस्त बनिन् । त्यसैका बाबजुद २ बर्षकै अबधिमा उनले अर्को नयाँ एल्बमको पनि तयार गरिसकेकी छिन् । संगीत गरु चन्दन श्रेष्ठ सँग ५ बर्षको संगीत अध्ययन गरेकी जोशीका लागि संगीतनै मुटुको टुक्रा बनेको छ । यस अर्थमा उनी संगीत मा सफल पनि छिन् किन कि कतीपयले १० औ बर्ष संगीत सिक्दा पनि खासै जम्न सकेका छैनन् भने २ बर्षको ग्यापमा एल्बम निकाल्न धेरै गाह्रो छ ।

पैसाकै भरमा मात्र संगीतमा टिक्न सकिदैन मुख्य कुरा भोईस हुनुपर्छ भन्छिन उनी र पहिलो एल्बममा भन्दा दोस्रो एल्बम मा धेरै कुरा परिवर्तन गरेको उनले दाबी गरेकीछीन ।
हाल सम्म करिब ३ दर्जनजती गीत गाइसकेकी छिन भने २ वटा फिल्ममा पनि गीत गाएको छिन तर कारणबश सो फिल्म शुटिङ हुन सकेको छैन ।
उनको दोस्रो एल्बम निमन्त्रणा-२ भाद्र पहिलो साता सम्ममा रिलिज गर्दै छिन् । दर्शक स्रोताको चाहनालाई मध्य नजर गर्दै दोस्रो एल्बम निमन्त्रणा-२ तयार गरेको बताउने गायिका जमुना जोशी सँग सञ्चारकर्मी श्यामसुन्दर गिरीले गर्नु भएको कुराकानीको सम्पादित अशं:
हिजोआज के गर्दै हुनुहुन्छ ?
मेरो दोस्रो एल्बम निमन्त्रणा-२ को प्रोमोसनमा ब्यस्त छु । अरु त खासै केही पनि छैन । बाँकी समय सामान्य सैलीमा नै बितिरहेको छ ।

दोस्रो एल्बम निमन्त्रणा-२ को बारेमा केही भनिदिनुस् न ।
दोस्रो एल्बम निमन्त्रणा-२ मा मैले ६ वटा गीत लाई समावेश गरेकी छु । जसमा सुगम पोखरेल, बसन्त सापकोटा, अनिल अधिकारि, महेश खड्का र राजनराज सिवाकोटीको संगीत छ भने भुपेन्द्र खड्का अनिल अधिकारी र कुमार बिबहित र राजनराजको शब्द छ । पहिलो एल्बम निमन्त्रणामा भन्दा धेरै नै मेहनत गरिकी छु । पहिला आवाज अली काँचो थियो अहिले निखारता पनि आएको छ । पहिलो एल्बममा भएका कमिकम्जोरीलाई सुधारेकी छु त्यसैले पहिलो एल्बम जतीले मन पराइदिनु भयो यो दोस्रो एल्बमलाई झनै मनपराइेदिनु हुन्छ म विश्वस्त छु । मैले मेरो डान्सिङ बेसको गितलाई यो एल्बम मा पनि निरन्तरता दिएकी छु ।

“जतीनजिक हुन्छु म” कस्तो शैलीको भिडियो हो ?
लभ सङ नै हो तर यस्तो नै हो भन्ने नै नयाँपनको त होईन । भिडियो एक्दमै राम्रो बनेको छ म खुशी छु । सबै जनाले एक पटक हेरिदिनुस् थाहा भईहाल्छ नि ।

भिडियोमा आँफै खेल्नु भाको छ पैसा बचाउनु भएको हो ?
पैसा बचाएको होइेन । मलाई पनि आफ्नो भिडियोमा खेल्ने रहर थियो त्यसै कारण खेलेकी हुँ । किन म सुट गरेकी छैन र ?

मोडलिङ र गायन मध्ये एक रोज्नु पर्दा ?
दाँया बाँया कतै नसोची गायन नै हो ।
दाँया बाँया कतै नसोची गायन नै हो ।
फिल्म पनि खेल्ने बिचार छ कि त ?
बिचार भन्दा पनि समय सापेक्षको कुरा, फिल्म टिमको कुरा आउँछ । राम्रो टिम र फिल्मको अफर आयो भने सोच्न सकिन्छ । र पहिला पनि आएको थियो अफर तर अग्रीमेन्ट गरेपछी र पेस्की लिएपछी पनि विविध कारणले सो फिल्म खेलिन ।

सँधै भरी संगीत मा बाँच्न सकिन्छ जस्तो लाग्छ ?
धेरै गाह्रो छ त्यसैले हिजो आज सोच्न थालेकी छु । सायद अब म साइड बिजनेस पनि गर्छु होला ।

कस्तो बिजनेस ?
यस्तै किसिमको भनेर अहिलेनै त म भन्दिन तर म योजनामा छु पछी गरेपछी थाहा पाइहल्नु हुन्छ नि ।

दोस्रो एल्बम बाट के अपेक्षा लिनुभएको छ ?
यो एल्बम बाट म अझ चर्चित हुनेछु, अझ धेरैले चिन्नु हुनेछ र खासमा भन्नुपर्दा कुनै लक्षित अपेक्षा छैन तर अलीकती हिट हुन्छुकी भन्ने आशा चाँही मनमा छ ।

जमुनाजी को पहिलो प्रेम ?
त्यस्तो त छैन अली-अली सामान्य स्कुल कलेजमा हुने कुरा त छदैछ नि । याद आउने टाइपको चाँही खै सम्झना नै भएन ।

अहिले ब्यायफ्रेन्ड छैन त ?
ग्यारेन्टिका साथ भन्छु छैन । अब घरजम गर्ने बेलामा के ब्यायफ्रेन्ड बनाउनु नि होईन ? बिएफ बनाउने उमेर गयो अब घरजम गर्नुपर्छ । बरु कोही छ भनी भन्नुस् बिचार गरुला (हाँस्दै….)

कस्ता पुरुषले जमुनाको मन जित्न सक्छ ?
- वाउउउउउ एकदमै ह्यान्ड्सम, ड्यासिङ टाइपको, स्मार्ट, हाई पर्सानालिटी भएको, फर्मल देख्दा पनि अली फरक लाग्ने कुरा गर्ने फरक स्टाईल भएको पुरुषले सजिलै मन जित्न सक्छन् । त्यस्तो अझ सम्म भेटेकी छैन दु:खको कुरा हिहिहिही…

सेक्स के हो ? अनुभव छ ?
सेक्स अत्यावश्यक कुरा हो, प्राकृतिक कुरा हो सबैलाई चाहिन्छ । मन मिलेको मान्छे जो कोही सँग पनी हुन सक्छ । तर म सँग सेक्सको अनुभव छैन । यदि थियो भने छ भनिदिन्थे । अहिलेको समयमा सकरात्मक सोचाइले कुरा गर्दा केही फरक पर्दैन ।

अझै भर्जिननै हो त ?
अहिले सम्म सेक्सको अनुभव गरेकी छैन । अब भर्जिन हो कि होईन आँफै बुझ्नुस् ।

कसैले सेक्सका लागि वाध्य पारे भने ?
कसैले वाध्य पार्दैमा हुने र गर्ने भन्ने कुरा होइेन नि । म बाट चाँही हुँदैन तर एकदमै फोर्स भयो भने त सोच्नु पनि पर्छ नि होइेन र ? त्यसैले त्यो कुरा त्यतीबेलाको समयमा भर पर्छ अहिले नै यस्तो गर्छु भनेर होला जस्तो लाग्दैन ।

यो क्षेत्रमा कत्तिको ह्यारेस्मेन्ट भोग्नु पर्यो ?
खै सुन्नु, देख्नु र आँफैले भोग्नु फरक कुरा हो । नहोला त भन्दिन यो क्षेत्रमा तर मेरो सन्दर्भमा आजको दिनसम्म म चाँही सेक्स ह्यारेस्मेन्टको सिकार बनेकी छैन । यि कुरा व्याक्ती बिशेषमा भरपर्ने कुरा हो नि व्याक्तीको नेचरमा भर पर्छ । मलाई कसैले ह्यारेस्मेन्ट गर्न आँट पनि गर्न सक्दैनन् ।

अहिले संगीत बजार कस्तो छ ?
अहिले एल्बम निकाले पनि बिक्री हुदैन । एल्बम केवल शुभचिन्तक र निरन्तरताका लागि निकाल्ने मात्र हो । कलाकार बाँच्ने एक मात्र उपाय भनेको सास्कृतिक कार्यक्रम नै हो । समग्रमा भन्नुपर्दा बजार खस्कदो छ तर एल्बम निकालेपछी कार्यक्रम अली धेरै पाइेन्छ भन्ने लाग्छ । बाँकी कपी र पाइरेसीको कुरा त छँदैछ ।

संगीतमा आउन चाहने नयाँ अनुहारलाई के भन्नु हुन्छ ?
संगीतमा पैसा मात्रै भएर पनि हुँदैन र नभए पनि हुँदैन । गला, कला र पैसा भयो भने बल्ल संगीतको मज्जा नै बेग्लै हुन्छ । त्यसैले केही कुरा सिकेर, बुझेर आउनु होला पैसाकै भरमा मात्र गीत निकाल्छु भनेर नआउनु होला र अर्को कुरा गूणात्मकलाई भन्दा पनि गूणस्तरलाई ध्यान दिन म आग्रह गर्छु ।

हाम्रा पाठकवर्गलाई के भन्न चाहनुहुन्छ ?
जमुना जोशी भनेकी संगीतमा संघर्षरत छे सबैको माया प्रेम र सल्लाह, सुझावको खाँचो छ । गीत सुनेर र हेरेर कमेन्ट गरिदिनु होला तपाईंहरुको कमेन्टले अझ आगामी दिनहरुमा म राम्रो गर्न सक्छु । अझै पनि अबसरकै खाचो छ मलाई । मेरो दोस्रो एल्बम निमन्त्रणा-२ अब साउनको अन्तिम देखी भाद्र पहिलो हप्ता भित्र रिलिज गर्दै छु सम्भव भए सम्म किनेर सुनिदिनु होला । सम्पूर्ण पाठकहरुमा मेरो बिन्ती छ नेपाली संगीतलाई माया गरिदिनुस्, पाइरेसी रोक्नु पर्छ ।

5 Foods You Should Never Eat If You Want A Flat Stomach
1. STAY AWAY FROM CARBOHYDRATES
If you’re planning on getting beach-body ready, staying away from carbs is a must. Instead of foods like pasta and bread, try eating foods that are high in protein, These will give you the energy you need to get by, without filling you up with unnecessary carbs. Bread and pastas also don’t fill you up as efficiently as proteins do.
2. CUT DOWN ON HOT SPICES Eating high amounts of spicy food undefinedespecially when you aren’t used to it) can lead to the increased excretion of acid in the stomach, which causes irritation in the digestive tract. This temporarily stops the stomach from being able to break down foods, and can leave you feeling queasy and stuffed.
3. REDUCE MILK CONSUMPTION Milk and dairy products can be a common source of bloating for people, especially if you have an intolerance to lactose. If you have an intolerance to lactose, try a non-dairy milk that is less fattening. Or, drop milk altogether and try eating yogurt, which is much easier to digest on account of the probiotics.
4. AVOID SALT To fight excess fluid retention in the body, flavour your food with pepper instead of salt. Consuming foods that have high levels of sodium causes your body to maintain higher water levels in order to balance out the salt. This results in a temporary weight fluid weight gain, and a feeling of bloating that can easily be avoided. Make sure to also cut down on foods that are high in sodium.
5. CHOOSE THE RIGHT FRUIT Fruits are all good for you, but some of them are not as ideal for digestion. Apples and pears are good ones to avoid because they contain high levels of fructose that don’t break down well in the gut. Instead, turn to citrus fruits, like oranges and grapefruit because they have high water content and are easy to break down.
DRINK LOTS OF WATER Surprisingly enough, one of the easiest ways to get rid of bloating is to continually drink high amounts of water. Doing so is good for you general health, and doing so will keep the digestive tract running smoothly.

0 comments
Write Down Your Responses