केन्या जेलमा तीन नेपाली
नयाँदिल्ली, श्रावण १४ - बेलायत लैजाने भन्दै जनही १० लाख रुपैयाँ उठाएर अफ्रिकी मुलुक केन्या (ट्रान्जिट) पुर्याइएका तीन नेपाली एजेन्टले भिडाएको नक्कली कागजात र भिसाका कारण दुई सातादेखि नैरोवीस्थित जेलमा थुनिएका छन् । पोखराका सुवास गुरुङ, उमानन्द गिरी र पूर्ण तुलाचनले पोखराकै चिनारु एजेन्ट कृष्ण गुरुङलाई पैसा बुझाएर युरोप छिर्ने सपना देख्दै डेढ महिनाअघि केन्या आइपुगेका थिए । नेपालीलाई 'अनअराइभल भिसा' सुविधा रहेको केन्यामा एक महिने बसाइ म्याद सकिएपछि अर्को भिसा लगाउने क्रममा एजेन्ट गुरुङले नक्कली स्टिकर र देखावटी 'वर्क परमिट' भिडाएका थिए । 'यो नक्कली काम र मानव तस्करीको सञ्जालबारे थाहा पाएपछि हामीसँग परामर्श गर्ने क्रममा नैरोवी आइरहेका बेला असार ३० (जुलाई १४) मा किलेलेस्वा प्रहरीले पक्राउ गरेर थुनामा हालेको रहेछ,' गैरआवासीय नेपाली संघ, केन्याका अध्यक्ष रामचन्द्र बस्यालले कान्तिपुरसँग भने । थुनामा राखेको तीन दिनमै मिलिमानीस्थित अदालतले अनधिकृत रूपमा केन्या प्रवेश र नक्कली कागजातका आधारमा २ लाख केन्या सिलिङ -२ लाख रुपैयाँ बराबर) अथवा डेढ वर्ष जेल सजायको निर्णय सुनाएको थियो । नैरोवी पश्चिमी जेलमा -वेस्ट पि्रजन) मा राखिएका तीन नेपालीलाई भेट्न गैरआवासीय नेपाली संघ केन्याका अध्यक्ष बस्यालसहितका प्रतिनिधि आइतबार जेल पुगेका थिए । 'अब जति छिटो हुन्छ, जरिवाना शुल्क जम्मा गर्ने र यिनीहरूलाई जेलमुक्त गर्ने प्रयासमा छौं,' जेल भ्रमणमा जाने अर्का प्रतिनिधि कुल कार्कीले भने । पछिल्ला वर्षमा अपि|mकाको केन्या र तान्जानियालाई 'ट्रान्जिट' बनाएर मानव तस्करीको सञ्जाल बिस्तार भइरहेकामा यसमा विशेष निगरानी राख्न स्थानीय नेपाली समुदायले परराष्ट्र मन्त्रालय, अध्यागमन विभाग र मुख्य सचिवलाई ध्यानाकर्षण गराएका छन् । अहिले थुनामा रहेका तीन नेपालीलाई निकाल्न आवश्यक जरिवाना शुल्क यी पीडितका परिवारसँग समेत नरहेकाले यसको स्रोत जुटाउन परराष्ट्र मन्त्रालयसँग उनीहरूको आग्रह छ । नैरोवीमा कार्यरत किरण हाडाले 'अदक्ष श्रमिक कामको खोजी गर्दै झुक्किएर पनि अपि|mकी मुलुक नआए हुन्छ' भन्दै सीपविहीन हकमा अपि|mकी कामदारले आफ्नै देशमा मासिक सय डलर आम्दानी गरिरहेको जानकारी दिए् । 'अपि|mका हुँदै अमेरिका/युरोप लैजाने अथवा यता काम दिलाउने भनेर एजेन्टले बनाउने कागजात र देखाउने प्रलोभन ९९ प्रतिशत झूटा हुन््,' उनले भने । अपि|mकी मुलुकमै रहेर पनि हाल सम्पर्कहीन रहेका एजेन्ट गुरुङले विगतमा पनि सयभन्दा बढी नेपालीलाई युरोप लैजाने भन्दै केन्या र तान्जानियामा अलपत्र पारेको प्रमाणसहित गैरआवासीय नेपाली संघका प्रतिनिधिले तस्करीमा जुटेका एजेन्टहरूमाथि निगरानीका लागि अनुरोध गरेका छन्् । केन्याको यो नेपाली मामला दक्षिण अपि|mकाको पि्रटोरियामा रहेको नेपाली दुतावासले अनुगमन गर्ने भए पनि तस्करीको सञ्जाल रोक्न दूतावासले 'सूचना राख्ने' बाहेक अरु पद्धति बसाल्न सकेको छैन । थुनामा रहेका उमानन्द गिरीकी श्रीमती आयुषाले गैरआवासीय नेपाली संघ, अपि|mका क्षेत्रलाई एक पत्र लेख्दै श्रीमान्को उद्धारका लागि तत्काल पैसा जुटाउन मुस्किल पर्ने भएकाले सहयोगको आग्रह गरेकी छन्् । 'हामीले थाहा पाएअनुसार एजेन्ट गुरुङ र उनको सहयोगीले थप १५ नेपालीलाई केन्याको बाटो हुँदै युरोप लैजाने भनेर ल्याउँदै रहेछन्,' अध्यक्ष बस्यालले भने, 'मानव तस्करीका लागि अपि|mका ट्रान्जिट बनेको यो यथार्थलाई सरकारी तहबाटै जानकारी गराइनु उपयुक्त हुन्छ ।' मानव तस्करीको यस्तै फन्दामा परेर केन्याको अर्को जेलमा काठमाडौंका कमल महर्जन पनि थुनामा रहेको जानकारी स्थानीय नेपाली समुदायले पाएका छन्् । तर यसबारे थप विवरण आएको छैन ।
5 Foods You Should Never Eat If You Want A Flat Stomach
1. STAY AWAY FROM CARBOHYDRATES
If you’re planning on getting beach-body ready, staying away from carbs is a must. Instead of foods like pasta and bread, try eating foods that are high in protein, These will give you the energy you need to get by, without filling you up with unnecessary carbs. Bread and pastas also don’t fill you up as efficiently as proteins do.
2. CUT DOWN ON HOT SPICES Eating high amounts of spicy food undefinedespecially when you aren’t used to it) can lead to the increased excretion of acid in the stomach, which causes irritation in the digestive tract. This temporarily stops the stomach from being able to break down foods, and can leave you feeling queasy and stuffed.
3. REDUCE MILK CONSUMPTION Milk and dairy products can be a common source of bloating for people, especially if you have an intolerance to lactose. If you have an intolerance to lactose, try a non-dairy milk that is less fattening. Or, drop milk altogether and try eating yogurt, which is much easier to digest on account of the probiotics.
4. AVOID SALT To fight excess fluid retention in the body, flavour your food with pepper instead of salt. Consuming foods that have high levels of sodium causes your body to maintain higher water levels in order to balance out the salt. This results in a temporary weight fluid weight gain, and a feeling of bloating that can easily be avoided. Make sure to also cut down on foods that are high in sodium.
5. CHOOSE THE RIGHT FRUIT Fruits are all good for you, but some of them are not as ideal for digestion. Apples and pears are good ones to avoid because they contain high levels of fructose that don’t break down well in the gut. Instead, turn to citrus fruits, like oranges and grapefruit because they have high water content and are easy to break down.
DRINK LOTS OF WATER Surprisingly enough, one of the easiest ways to get rid of bloating is to continually drink high amounts of water. Doing so is good for you general health, and doing so will keep the digestive tract running smoothly.

0 comments
Write Down Your Responses