योनी भित्र लिंग छिराउन नपाई विर्य झरेर हैरान हुनुहुन्छ हो ? हो भने यसो गर्नुहोस
खास शीघ्र स्खलन के हो ? सुरु गरौँ, एउटा उदाहरणबाट । विवाह भएको ४ महिना भयो । १९ वर्षको हुँदा उनलाई एउटी केटी साथीसँग यौन सम्पर्कको अवसर मिलेको रहेछ । तर, यौन सम्पर्कमा उनी सफल हुन सकेनन् । योनीमा लिङ्ग प्रवेश गर्नुभन्दा पहिले नै वीर्य स्खलन हुन पुगेको थियो । यस कुराले भावी वैवाहिक जीवनमा असर पार्ला कि भन्ने चिन्ता उनमा थियो । नभन्दै बिहेपछि पनि यो क्रम दोहरिन पुगेको छ । एक–दुई पटक बाहेक राम्ररी यौन सम्पर्क राख्न नै पाएका छैन भन्छन् उनी । श्रीमतीका सामुन्ने उनी लाजले भुतुक्कै हुुने गरेका छन् तर यसबारे केही बोल्न पनि सक्दैनन् । अहिले उनलाई हीनतावोधले सताएको छ । यौन सम्पर्क नै गर्न नसक्दा वैवाहिक जीवन नै खत्तम हुने हो कि भन्ने कुराले बिथोलिएका छन् चन्द्रकुमार । वीर्य स्खलन कति समयमा हुन्छ त ?
जानी राखौ...सम्भोग गर्नु भन्दा पाँच मिनेट अगाडी पुरुषको लिङ्ग ठुलो पार्ने तरिका भिडियो हेर्नको लागि तलको बक्समा डबल क्लिक गर्नु होस्
भिडियो हेर्नको लागि माथिको बक्समा डबल क्लिक गर्नु होस्
चन्द्रकुमार जस्तै कैयौं पुरुषले आफ्नो यौन जीवनमा शीघ्र स्खलनको समस्या भोगेका हुन्छन् । यस्तो समस्या परेपछि चासो र चिन्ता हुन्छ नै । यस्ता समस्या बारम्बार हुन थालेमा यौन तथा पारिवारिक जीवनमै नकारात्मक असर पर्न सक्छ भन्ने चिन्ता स्वभाविक रूपमा आउँछ । शीघ्र स्खलन किन हुन्छ वा कसरी यसलाई कम गर्न सकिएला भन्ने बारे धेरैलाई पर्याप्त जानकारी नरहेको पाइन्छ । शीघ्र स्खलन बारे कुरा गर्नुभन्दा पहिले वीर्य स्खलन बारे जानकारी राख्नु आवश्यक छ । मानव यौन प्रतिक्रिया चक्रको कुरा गर्दा हामीहरू मुख्यतया चार चरणबाट गुज्रन्छौँ । सुरुको चरणलाई उत्तेजनाको चरण भनिन्छ र यौन उत्तेजनाले निरन्तरता पाएमा हामी अर्को चरणमा पुग्छौं, जसलाई ‘प्लेटो’ चरण भनिन्छ । यस अवस्थामा पनि यौन उत्तेजनाले निरन्तरता पाइरहेमा हामी छोटो भए पनि एक विशेष तथा महत्वपूर्ण चरणमा पुग्छौँ, जसलाई ‘चरमसुख’ भनिन्छ । यसैबेला नै वीर्य स्खलन पनि हुने गर्दछ । यसपछि ‘रिजोलुसन’को चरण आउँछ, जसलाई हामी सामान्य अवस्थाका रूपमा बुझ्दछौँ । ‘किन्से’ले गरेको अध्ययनले योनीमा लिङ्ग प्रवेश गराएको दुई मिनेटभित्रै ७५ प्रतिशत पुरुषले चरमसुख पाएको कुरा देखाएको थियो । अर्को एक अध्ययनमा सालाखाला समय तीन मिनेट रहेको देखिएको थियो । किन्सेले महिलालाई चरमसुखको स्थितिसम्म पुग्न यस्तै ४ मिनेट लाग्ने उल्लेख गरेका छन् भने केही अध्ययनहरूले पुरुषको तुलनामा महिलालाई चरमसुख पाउन यस्तै ५ मिनेट जति बढी समय लाग्ने जनाएका छन् । खास शीघ्र स्खलन के हो ? प्रायः सबैजसो व्यक्तिले आफ्नो जीवनको कुनै न कुनै बेला वीर्य स्खलन चाँडो भएको अनुभव गरेका हुन्छन् । शीघ्र स्खलनको समस्या पुरुषहरूमा देखिने यौन सम्बन्धी समस्यामध्ये सबैभन्दा बढी पाइने समस्या हो । सामान्य रूपमा भन्नुपर्दा, वीर्य स्खलन चाँडो हुनुलाई नै शीघ्रपतन भनिन्छ । शीघ्र स्खललाई कसरी परिभाषित गर्ने भन्ने बारे वैज्ञानिकहरूबीच निकै बहस चलेको पाइन्छ । लिङ्गलाई योनीमा पसाएको ३० सेकेन्डमै वा एक मिनेटभन्दा कम समयमा वा पाँचदेखि १० धक्कामा नै वीर्य स्खलन भएमा छिटो स्खलन भएको भनेर परिभाषित गर्ने प्रयास पनि भए । तर, अहिले यो सोचाइमा परिवर्तन आउन थालेको छ । कम्तिमा दुई वर्ष विवाहित जीवन बिताइसकेका पुरुषहरू सम्मिलित एक अध्ययनले के देखायो भने, स्वस्थ व्यक्तिको सालाखाला ३ दशमलब १ मिनेटमा वीर्य स्खलन भएको थियो भने छिटो वीर्य स्खलन भयो भनेर ठान्ने व्यक्तिहरूको २ दशमलब ३२ मिनेटमा । कतिपय सामान्य वीर्य स्खलन भएका व्यक्तिले पनि आफ्नो वीर्य स्खलन छिटो भएको ठानेका थिए भने कतिपयले सोभन्दा कम समयमै वीर्य स्खलन हुने भए पनि छिटो वीर्य स्खलन भएको नठानी सामान्य नै ठानेका थिए । त्यसैले होला शीघ्र स्खलनलाई कसरी परिभाषित गर्ने भन्ने सोचमा परिवर्तन आएको छ । अहिले आफू तथा आफ्नो यौनजोडीले चाहेको समयभन्दा निरन्तर रूपमा चाँडो वीर्य स्खलन भएमा त्यसलाई छिटो वीर्य स्खलन अर्थात् शीघ्र स्खलन भएको स्थिति मान्न थालिएको छ । शीघ्र स्खलनको कारण के हो ? एकथरी पुरुषहरूमा यो समस्या सुरुदेखि नै अर्थात् किशोरवयदेखि रहेको हुन्छ । अर्काथरीमा पहिले वीर्य स्खलन ठिकै समयमा हुने गरेको भए पनि पछि मात्र शीघ्र स्खलनको समस्या देखिएको हुन्छ । यो समस्या कुनै शारीरिक बिमारीका कारणले हुँदैन । र, कुनै रसायनको प्रयोगसँग पनि यो सम्बन्धित हुँदैन ।5 Foods You Should Never Eat If You Want A Flat Stomach
1. STAY AWAY FROM CARBOHYDRATES
If you’re planning on getting beach-body ready, staying away from carbs is a must. Instead of foods like pasta and bread, try eating foods that are high in protein, These will give you the energy you need to get by, without filling you up with unnecessary carbs. Bread and pastas also don’t fill you up as efficiently as proteins do.
2. CUT DOWN ON HOT SPICES Eating high amounts of spicy food undefinedespecially when you aren’t used to it) can lead to the increased excretion of acid in the stomach, which causes irritation in the digestive tract. This temporarily stops the stomach from being able to break down foods, and can leave you feeling queasy and stuffed.
3. REDUCE MILK CONSUMPTION Milk and dairy products can be a common source of bloating for people, especially if you have an intolerance to lactose. If you have an intolerance to lactose, try a non-dairy milk that is less fattening. Or, drop milk altogether and try eating yogurt, which is much easier to digest on account of the probiotics.
4. AVOID SALT To fight excess fluid retention in the body, flavour your food with pepper instead of salt. Consuming foods that have high levels of sodium causes your body to maintain higher water levels in order to balance out the salt. This results in a temporary weight fluid weight gain, and a feeling of bloating that can easily be avoided. Make sure to also cut down on foods that are high in sodium.
5. CHOOSE THE RIGHT FRUIT Fruits are all good for you, but some of them are not as ideal for digestion. Apples and pears are good ones to avoid because they contain high levels of fructose that don’t break down well in the gut. Instead, turn to citrus fruits, like oranges and grapefruit because they have high water content and are easy to break down.
DRINK LOTS OF WATER Surprisingly enough, one of the easiest ways to get rid of bloating is to continually drink high amounts of water. Doing so is good for you general health, and doing so will keep the digestive tract running smoothly.

0 comments
Write Down Your Responses